Neplays TV's user profile page. Match highlights, posts and more on site!

“”

 Report User

Latest Posts

Winning Celebration Of Nepali Cricket Team
Winning Celebration Of Nepali Cricket Team

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Website : https://www.neplays.com Facebook:- https://www.facebook.com/neplays2017 Twitter:-https://twitter.com/Neplayss Tiktok:https://www.tiktok.com/@neplaystv Contact: https://neplays.com/contact Supported by: Kaya Nepal Please follow this link: https://www.facebook.com/sports.kaya Website: http://kayacorp.com.np Email:sports.kayacorp@gmail.com Contact no.980-1007999



लाहुरे क्याम्प छोडेर फुटबलर बनेका डोना थापाको झुपडीबाट सुरु भएको संघर्ष | Story of Dona Thapa |
लाहुरे क्याम्प छोडेर फुटबलर बनेका डोना थापाको झुपडीबाट सुरु भएको संघर्ष | Story of Dona Thapa |

#donathapa #neplaystv #playerstory लाहुरे क्याम्प छोडेर फुटबलर बनेका डोना थापाको झुपडीबाट सुरु भएको संघर्ष | Story of Dona Thapa | भनिन्छ बाहिरी आबरणबाट किताबको मुल्यांकन नगर्नु । आबरण राम्रो भएपनि किताबको भित्रिकुरा चित्त बुझ्दो नहुन सक्छ । यस्तै कुनैपनि ब्यक्तिलाई मुल्यांकन गर्दा उसको बाहिरी कुरा भन्दापनि त्यसको पृष्ठभूमी जान्न उचित हुन्छ । अझ भनौं सोसियल मिडियामा जुन तरिकाले मानिसहरु आफ्नो राम्रोपनलाई देखाउछन, उनीहरुको भित्रि कथा त्यो भन्दा निकै फरक नहोला भन्न सकिन्न । त्यसमा पनि नेपाली खेलकुदमा सोसियल मिडियाकै कारण उनीहरुलाई हेर्ने नजरिया निकै फरक छ । खेलाडीहरु आफ्नो भित्रि दुःख जति भएपनि बाहिर भने त्यसलाई केहि हदसम्म लुकाउने कोशिस गर्छन । सोसियल मिडियाकै कारण पछिल्लो केहि समयदेखि चर्चा पाइरहेका खेलाडी हुन डोना थापा । डोना थापाको क्रेज सोसियल मिडिया, अझ भनौं टिकटकमा निकै राम्रो छ । उनले आफ्नो सोसियल मिडियामा जुन तरिकाको पोष्टहरु राख्ने गरेका छन, लाग्छ उनी अर्बपति बाउका छोरा हुन र उनलाई कुनै दुःख भन्ने नै छैन । नेपालका लागि उमेर समुहमा देशको प्रतिनिधित्व गरिसकेका डोनाको भित्रिकथालाई आज हामी तपाईहरुमाझ प्रस्तुत गर्दैछौं । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit and Narration: Roshan Bahadur Singh Camera: Saroj Shrestha Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Website : https://www.neplays.com Facebook:- https://www.facebook.com/neplays2017 Twitter:-https://twitter.com/Neplayss Tiktok:https://www.tiktok.com/@neplaystv Contact: https://neplays.com/contact Supported by: Kaya Nepal Please follow this link: https://www.facebook.com/sports.kaya Website: http://kayacorp.com.np Email:sports.kayacorp@gmail.com Contact no.980-1007999



मनिष डाँगी मैदानमा नै बेहोस हुँदा | Manish Dangi unconscious in Ground
मनिष डाँगी मैदानमा नै बेहोस हुँदा | Manish Dangi unconscious in Ground

च्यासलसँगको खेलका बेला मैदानमा नै बेहोस भएका मनिष डाँगीको श्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । खेलको ६५ औं मिनेटमा यानिकसँग ठोकिएर भुइमा बजारिदा उनको टाउकोमा गम्भिर समस्या हुँदा केहि समय अचेत नै भएका थिए । जसका कारण मैदानको माहोल नै निकै तनावपुर्ण भएको थियो । मच्छिन्द्रक खेलाडी आत्तिएर रुन थालेका थिए । तर मैदानमा मेडिकल टिमलाई बोलाउँदा भने सहि समयमा डाक्टर भने पुग्न सकेन्न । Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Website : https://www.neplays.com Facebook:- https://www.facebook.com/neplays2017 Twitter:-https://twitter.com/Neplayss Tiktok:https://www.tiktok.com/@neplaystv Contact: https://neplays.com/contact Supported by: Kaya Nepal Please follow this link: https://www.facebook.com/sports.kaya Website: http://kayacorp.com.np Email:sports.kayacorp@gmail.com Contact no.980-1007999



सुरु भयो फुटबल टिमको प्रशिक्षण | VIDEO STORY | Close Camp | National football Team
सुरु भयो फुटबल टिमको प्रशिक्षण | VIDEO STORY | Close Camp | National football Team

फिफा विन्डोमा हुने मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आजबाट प्रशिक्षण सुरु गरेको छ । मुख्य प्रशिक्षण अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा रहेको क्याम्पमा पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा सबै खेलाडी भने उपस्थित हुन सकेनन् । टिमका केहि खेलाडीमा कोरोना संक्रमण देखिएकाले पहिलो दिन २८ खेलाडी उपस्थित थिए । मोरिससविरुद्ध दशरथ रंगशालामा हुने भनिएको दुई वटा मैत्रीपुर्ण खेलका लागि नेपाली टिमले तयारी सुरु गरेको हो । ए डिभिजन लिगको नबौं चरण सकिँएपछि फिफा विन्डोमा नेपालले मोरिसससँग दुई वटा मैत्रीपुर्ण खेल खेल्ने बताइएको छ । तर पछिल्लो पटक नेपालमा बढ्दै गएको कोभिड संक्रमणका कारण यो खेल हुने नहुने अनिश्चित नै छ । किनकी नेपालमा अहिले कोभिडको दर उच्च बन्दै गएको छ । प्रशिक्षणमा नेपालका मुख्य प्रशिक्षण अब्दुल्लाह अल्मुताइरीले भने आफुहरु तयारी अवस्थामा रहेको र मोरिसससँगको खेल नभएपनि कुनै टिमसँगपनि खेल्न तयार भएको बताएका छन । उनले आफुले यो पटकपनि नयाँ खेलाडीलाई मौका दिने बताए । साथै उनले आफुले जतिपनि खेलाडी क्याम्पमा बोलायो, त्यो आफ्नो रणनितीमा आधारित भएको बोलाएको बताए । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Website : https://www.neplays.com Facebook:- https://www.facebook.com/neplays2017 Twitter:-https://twitter.com/Neplayss Contact: https://neplays.com/contact Supported by: Kaya Nepal Please follow this link: https://www.facebook.com/sports.kaya Website: http://kayacorp.com.np Email:sports.kayacorp@gmail.com Contact no.980-1007999



अनाथालयबाट इटाली पुगेर फुटबल खेलाडी भएर फर्किएका विकाश | Bikash Meraglia | Nepali born Italian
अनाथालयबाट इटाली पुगेर फुटबल खेलाडी भएर फर्किएका विकाश | Bikash Meraglia | Nepali born Italian

नेपाली मुलका इटालियन खेलाडी विकाश मेराग्लिया च्यासल युथ क्लबबाट शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् । उनलाई क्लबले आज यो सिजनका लागि अनुबन्ध गरेको हो । बाल्यकालमै एक इटालीयन दम्पतीले विकाशलाई एडप्ट गरेर लगेका थिए । त्यसपछि उनी इटालीमै हुर्किएर फुटबल खेलाडी बनेका हुन् । इटालीयन क्लव एट्लान्टा क्लवको युथ टिमबाट खेलेका विकाश ए डिभिजिन लिग खेल्नकै लागि केही दिन अघि काठमाडौं आइपुगेका हुन् । ए डिभिजन लिग कार्तिक २९ गतेदेखि शुरुहुने छ । Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Visit us: https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss



ANALYSIS | HISTORY FOR NEPAL IN SAFF CHAMPIONSHIP | Aman Pratap Adhikary
ANALYSIS | HISTORY FOR NEPAL IN SAFF CHAMPIONSHIP | Aman Pratap Adhikary

नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएर जुन इतिहास रचेको छ । त्यसले नेपालीलाई निकै खुसी तुल्याएको छ । नेपाल पहिलो पटक फाइनलमा पुग्दा र यसमा अब्दुल्लाह अल्मुताइरीको रणनिती र नेपाली टिमको प्रदर्शनका बारेमा फुटबल विश्लेषक अमनप्रताप अधिकारीले गरेको विश्लेषण Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Visit us : https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss



अफ्रिदीकाे क्रेज | Shahid Afridi with Nepali Cricket Fans ll EPL 2021
अफ्रिदीकाे क्रेज | Shahid Afridi with Nepali Cricket Fans ll EPL 2021

कीर्तिपुर मैदानमा अफ्रिदीसँग तस्विर खिचाउनेकाे भिड Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Visit us: https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss



HIGHLIGHTS | ८ बर्षपछि ओमानलाई उसकै मैदानमा हराएकाे खेल | Nepal Won against Oman
HIGHLIGHTS | ८ बर्षपछि ओमानलाई उसकै मैदानमा हराएकाे खेल | Nepal Won against Oman

कप्तान ज्ञानेन्द्र मल्लले लगातार अर्धशतक प्रहार गर्दा आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत अमेरिका र ओमान सम्मिलित शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । ओमानले दिएको १२२ रनको लक्ष्य नेपालले १८.२ओभरमा ३ विकेट गुमाएर भेट्टाएको हो । Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Visit us: https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss



Highlights

जोर्डनविरुद्ध नेपाल तयार | Nepal vs Jordan | AFC Cup Qualify
जोर्डनविरुद्ध नेपाल तयार | Nepal vs Jordan | AFC Cup Qualify

कुवेतमा हुने खेलमा जोर्डनविरुद्धको खेलका लागि सार्वजनिक भएको ...



गोल मात्र नभएको हो | Machhendra football club vs Blue Star club | AFC CUP Qualifying
गोल मात्र नभएको हो | Machhendra football club vs Blue Star club | AFC CUP Qualifying

पहिलो पटक एएफसी कप छनोट खेलेको लिग च्याम्पियन मच्छिन्द्र क्लव पहिलो खेलबाट नै बाहिरीएको छ ।



PNG player and Nepali supporters | Nepal vs PNG game
PNG player and Nepali supporters | Nepal vs PNG game

नेपाली समर्थकसँग पीएनजीका खेलाडी कीर्तिपुर मैदानमा रमाएको क्षण Using this video on other channels ...



After huge win Against Malaysia ll Captain ll Nepali Cricket ll Sandeep Lamichhane
After huge win Against Malaysia ll Captain ll Nepali Cricket ll Sandeep Lamichhane

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).



Nepal lost match by 25 runs with UAE ll Oman ll Quadrangular T20I Series
Nepal lost match by 25 runs with UAE ll Oman ll Quadrangular T20I Series

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).



रातो कार्डको बर्षा, नेपाल विजयी ll Nepal vs Mauritius
रातो कार्डको बर्षा, नेपाल विजयी ll Nepal vs Mauritius

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).



लगातार दाेस्रो जितकाे खाेजिमा नेपाल | Pre match analysis | NEPAL vs MAURITIUS
लगातार दाेस्रो जितकाे खाेजिमा नेपाल | Pre match analysis | NEPAL vs MAURITIUS

नेपाली राष्ट्रिय फुटबल टिमले मोरिसससँगको दोस्रो मैत्रीपुर्ण खेलमा मंगलबार खेल्दैछ । पहिलो ...



POST MATCH ANALYSIS | Nepal vs Mauritius | FIFA Friendly Match
POST MATCH ANALYSIS | Nepal vs Mauritius | FIFA Friendly Match

नेपालले मोरिसससँग एक शुन्यको जित निकाल्दा सोचे अनुरुप खेल्यो या अझै केहि सुधार गर्नुपर्ने ...




Next »


User Detail Page

You can find user latest posts and related content on the page. Friends, comments for events / matches are also available on the page. Even you can find users who are same pleasure with current user.

#Travel, #SupportYourTeam, #AllAboutSports