लाहुरे क्याम्प छोडेर फुटबलर बनेका डोना थापाको झुपडीबाट सुरु भएको संघर्ष | Story of Dona Thapa |
लाहुरे क्याम्प छोडेर फुटबलर बनेका डोना थापाको झुपडीबाट सुरु भएको संघर्ष | Story of Dona Thapa |

#donathapa #neplaystv #playerstory लाहुरे क्याम्प छोडेर फुटबलर बनेका डोना थापाको झुपडीबाट सुरु भएको संघर्ष | Story of Dona Thapa | भनिन्छ बाहिरी आबरणबाट किताबको मुल्यांकन नगर्नु । आबरण राम्रो भएपनि किताबको भित्रिकुरा चित्त बुझ्दो नहुन सक्छ । यस्तै कुनैपनि ब्यक्तिलाई मुल्यांकन गर्दा उसको बाहिरी कुरा भन्दापनि त्यसको पृष्ठभूमी जान्न उचित हुन्छ । अझ भनौं सोसियल मिडियामा जुन तरिकाले मानिसहरु आफ्नो राम्रोपनलाई देखाउछन, उनीहरुको भित्रि कथा त्यो भन्दा निकै फरक नहोला भन्न सकिन्न । त्यसमा पनि नेपाली खेलकुदमा सोसियल मिडियाकै कारण उनीहरुलाई हेर्ने नजरिया निकै फरक छ । खेलाडीहरु आफ्नो भित्रि दुःख जति भएपनि बाहिर भने त्यसलाई केहि हदसम्म लुकाउने कोशिस गर्छन । सोसियल मिडियाकै कारण पछिल्लो केहि समयदेखि चर्चा पाइरहेका खेलाडी हुन डोना थापा । डोना थापाको क्रेज सोसियल मिडिया, अझ भनौं टिकटकमा निकै राम्रो छ । उनले आफ्नो सोसियल मिडियामा जुन तरिकाको पोष्टहरु राख्ने गरेका छन, लाग्छ उनी अर्बपति बाउका छोरा हुन र उनलाई कुनै दुःख भन्ने नै छैन । नेपालका लागि उमेर समुहमा देशको प्रतिनिधित्व गरिसकेका डोनाको भित्रिकथालाई आज हामी तपाईहरुमाझ प्रस्तुत गर्दैछौं । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit and Narration: Roshan Bahadur Singh Camera: Saroj Shrestha Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Website : https://www.neplays.com Facebook:- https://www.facebook.com/neplays2017 Twitter:-https://twitter.com/Neplayss Tiktok:https://www.tiktok.com/@neplaystv Contact: https://neplays.com/contact Supported by: Kaya Nepal Please follow this link: https://www.facebook.com/sports.kaya Website: http://kayacorp.com.np Email:sports.kayacorp@gmail.com Contact no.980-1007999





Popular Tags

#Paul George  #Neymar  #Chicago Bulls  #Best Goals Ever  #Best Champions League  #Best Goals  #Kobe Bryant  #Best Ball Controls  #Football Defensive Skills  #Counter Attack Goals Football  

Popular Users

#TheRealJRSmith  #SportsCenter  #elonmusk  #jimmyfallon  #dougferguson405  #DeionSanders  #cesc4official  #BBCBreaking  #SrBachchan  #NiallOfficial  #RealSkipBayless  #Cristiano  #StephenCurry30  #DwyaneWade