# Abdullah_Almutairi #Nepalfootballcoach किन निराश बने फुटबल प्रशिक्षक | Abdullah Almutairi काे धारणा | Head Coach Nepal football राष्ट्रिय टिममा एकाएक परिवर्तन गरेको भनेर आलोचना गरेको भन्दै राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाहले आफ्नो धारणा प्रष्ट रुपमा राखेका छन । उनले अबको दुई बर्षका लागि अहिलेबाट नै टिम बनाउन खोजेको र मेरो निर्णयलाई धेरैले आलोचना गरेको जसका कारण आफु निकै निराश भएको बताएका छन । उनले मलाई तीन महिनाको समयमात्र दिनुहोस परिवर्तन के हुन्छ देखाउने बताए । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Graphics: Deepak Gurung Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Managent Pvt. Ltd. Visit us : https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss
This is the interview of paras khadka about win in Nepal vs UAE match.This is first series win of nepal vs UAE ODI.Nepal vs uae third odi is won by nepal with marzin of 4 wickets #nepal vs uae #paraskhadka #NepalVsUae