Content removal request!


किन निराश बने फुटबल प्रशिक्षक | Abdullah Almutairi काे धारणा | Head Coach Nepal football

# Abdullah_Almutairi #Nepalfootballcoach किन निराश बने फुटबल प्रशिक्षक | Abdullah Almutairi काे धारणा | Head Coach Nepal football राष्ट्रिय टिममा एकाएक परिवर्तन गरेको भनेर आलोचना गरेको भन्दै राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाहले आफ्नो धारणा प्रष्ट रुपमा राखेका छन । उनले अबको दुई बर्षका लागि अहिलेबाट नै टिम बनाउन खोजेको र मेरो निर्णयलाई धेरैले आलोचना गरेको जसका कारण आफु निकै निराश भएको बताएका छन । उनले मलाई तीन महिनाको समयमात्र दिनुहोस परिवर्तन के हुन्छ देखाउने बताए । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Graphics: Deepak Gurung Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Managent Pvt. Ltd. Visit us : https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss