प्रिम्याच कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक महर्जनले तयारी राम्रो भएको बताएका छन् । कोभिडको समयमा पनि नेपाल र बंगलादेशमा फुटबल शुरु हुनु आफैमा खुशीको कुरा भएको बताउँदै नेपाली टिम जित्नकै लागि यहाँ खेल्न आएको बताए । कोभिडका कारण खेलाडीहरु को कति आएनन भन्ने प्रश्ननै नभएको बताउँदै आफ्नो स्क्वाडले शतप्रतिशत नतिजा निकाल्ने विश्वास व्यक्त गरे । यस्तै कप्तान किरणले पनि नेपाली टिम सबैकुराले बंगलादेशलाई पराजित गर्न सक्षम रहेको बताउँदै फुटबल सामूहिक गेम भएकाले कुनै एक जना खेलाडीमा नेपाली टिम भर नपर्ने प्रष्ट पारे । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Managent Pvt. Ltd. Visit us : https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Website : https://www.neplays.com Facebook:- https://www.facebook.com/neplays2017 Twitter:-https://twitter.com/Neplayss Tiktok:https://www.tiktok.com/@neplaystv Contact: https://neplays.com/contact Supported by: Kaya Nepal Please follow this link: https://www.facebook.com/sports.kaya Website: http://kayacorp.com.np Email:sports.kayacorp@gmail.com Contact no.980-1007999
कुवेतमा हुने खेलमा जोर्डनविरुद्धको खेलका लागि सार्वजनिक भएको ...
पहिलो पटक एएफसी कप छनोट खेलेको लिग च्याम्पियन मच्छिन्द्र क्लव पहिलो खेलबाट नै बाहिरीएको छ ।
नेपाली समर्थकसँग पीएनजीका खेलाडी कीर्तिपुर मैदानमा रमाएको क्षण Using this video on other channels ...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).
#donathapa #neplaystv #playerstory लाहुरे क्याम्प छोडेर फुटबलर बनेका डोना थापाको झुपडीबाट सुरु भएको संघर्ष | Story of Dona Thapa | भनिन्छ बाहिरी आबरणबाट किताबको मुल्यांकन नगर्नु । आबरण राम्रो भएपनि किताबको भित्रिकुरा चित्त बुझ्दो नहुन सक्छ । यस्तै कुनैपनि ब्यक्तिलाई मुल्यांकन गर्दा उसको बाहिरी कुरा भन्दापनि त्यसको पृष्ठभूमी जान्न उचित हुन्छ । अझ भनौं सोसियल मिडियामा जुन तरिकाले मानिसहरु आफ्नो राम्रोपनलाई देखाउछन, उनीहरुको भित्रि कथा त्यो भन्दा निकै फरक नहोला भन्न सकिन्न । त्यसमा पनि नेपाली खेलकुदमा सोसियल मिडियाकै कारण उनीहरुलाई हेर्ने नजरिया निकै फरक छ । खेलाडीहरु आफ्नो भित्रि दुःख जति भएपनि बाहिर भने त्यसलाई केहि हदसम्म लुकाउने कोशिस गर्छन । सोसियल मिडियाकै कारण पछिल्लो केहि समयदेखि चर्चा पाइरहेका खेलाडी हुन डोना थापा । डोना थापाको क्रेज सोसियल मिडिया, अझ भनौं टिकटकमा निकै राम्रो छ । उनले आफ्नो सोसियल मिडियामा जुन तरिकाको पोष्टहरु राख्ने गरेका छन, लाग्छ उनी अर्बपति बाउका छोरा हुन र उनलाई कुनै दुःख भन्ने नै छैन । नेपालका लागि उमेर समुहमा देशको प्रतिनिधित्व गरिसकेका डोनाको भित्रिकथालाई आज हामी तपाईहरुमाझ प्रस्तुत गर्दैछौं । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit and Narration: Roshan Bahadur Singh Camera: Saroj Shrestha Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Website : https://www.neplays.com Facebook:- https://www.facebook.com/neplays2017 Twitter:-https://twitter.com/Neplayss Tiktok:https://www.tiktok.com/@neplaystv Contact: https://neplays.com/contact Supported by: Kaya Nepal Please follow this link: https://www.facebook.com/sports.kaya Website: http://kayacorp.com.np Email:sports.kayacorp@gmail.com Contact no.980-1007999
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).
च्यासलसँगको खेलका बेला मैदानमा नै बेहोस भएका मनिष डाँगीको श्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । खेलको ६५ औं मिनेटमा यानिकसँग ठोकिएर भुइमा बजारिदा उनको टाउकोमा गम्भिर समस्या हुँदा केहि समय अचेत नै भएका थिए । जसका कारण मैदानको माहोल नै निकै तनावपुर्ण भएको थियो । मच्छिन्द्रक खेलाडी आत्तिएर रुन थालेका थिए । तर मैदानमा मेडिकल टिमलाई बोलाउँदा भने सहि समयमा डाक्टर भने पुग्न सकेन्न । Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Website : https://www.neplays.com Facebook:- https://www.facebook.com/neplays2017 Twitter:-https://twitter.com/Neplayss Tiktok:https://www.tiktok.com/@neplaystv Contact: https://neplays.com/contact Supported by: Kaya Nepal Please follow this link: https://www.facebook.com/sports.kaya Website: http://kayacorp.com.np Email:sports.kayacorp@gmail.com Contact no.980-1007999