Content removal request!


दुवै टिमको जित्ने दाबी । Nepal vs Bangladesh । Pree match confrencess ।

प्रिम्याच कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक महर्जनले तयारी राम्रो भएको बताएका छन् । कोभिडको समयमा पनि नेपाल र बंगलादेशमा फुटबल शुरु हुनु आफैमा खुशीको कुरा भएको बताउँदै नेपाली टिम जित्नकै लागि यहाँ खेल्न आएको बताए । कोभिडका कारण खेलाडीहरु को कति आएनन भन्ने प्रश्ननै नभएको बताउँदै आफ्नो स्क्वाडले शतप्रतिशत नतिजा निकाल्ने विश्वास व्यक्त गरे । यस्तै कप्तान किरणले पनि नेपाली टिम सबैकुराले बंगलादेशलाई पराजित गर्न सक्षम रहेको बताउँदै फुटबल सामूहिक गेम भएकाले कुनै एक जना खेलाडीमा नेपाली टिम भर नपर्ने प्रष्ट पारे । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Managent Pvt. Ltd. Visit us : https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss