फिफा विन्डोमा हुने मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आजबाट प्रशिक्षण सुरु गरेको छ । मुख्य प्रशिक्षण अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा रहेको क्याम्पमा पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा सबै खेलाडी भने उपस्थित हुन सकेनन् । टिमका केहि खेलाडीमा कोरोना संक्रमण देखिएकाले पहिलो दिन २८ खेलाडी उपस्थित थिए । मोरिससविरुद्ध दशरथ रंगशालामा हुने भनिएको दुई वटा मैत्रीपुर्ण खेलका लागि नेपाली टिमले तयारी सुरु गरेको हो । ए डिभिजन लिगको नबौं चरण सकिँएपछि फिफा विन्डोमा नेपालले मोरिसससँग दुई वटा मैत्रीपुर्ण खेल खेल्ने बताइएको छ । तर पछिल्लो पटक नेपालमा बढ्दै गएको कोभिड संक्रमणका कारण यो खेल हुने नहुने अनिश्चित नै छ । किनकी नेपालमा अहिले कोभिडको दर उच्च बन्दै गएको छ । प्रशिक्षणमा नेपालका मुख्य प्रशिक्षण अब्दुल्लाह अल्मुताइरीले भने आफुहरु तयारी अवस्थामा रहेको र मोरिसससँगको खेल नभएपनि कुनै टिमसँगपनि खेल्न तयार भएको बताएका छन । उनले आफुले यो पटकपनि नयाँ खेलाडीलाई मौका दिने बताए । साथै उनले आफुले जतिपनि खेलाडी क्याम्पमा बोलायो, त्यो आफ्नो रणनितीमा आधारित भएको बोलाएको बताए । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Website : https://www.neplays.com Facebook:- https://www.facebook.com/neplays2017 Twitter:-https://twitter.com/Neplayss Contact: https://neplays.com/contact Supported by: Kaya Nepal Please follow this link: https://www.facebook.com/sports.kaya Website: http://kayacorp.com.np Email:sports.kayacorp@gmail.com Contact no.980-1007999
Watch Along NPL LIVE: QUALIFIER 2 | JANAKPUR BOLTS vs KARNALI YAKS | Nepal Premier League 2024| #npl Dive into the heart of Nepali sports with Neplays TV, your ultimate destination for all things sports in Nepal. Whether you're a fan of cricket, football, basketball, volleyball, or local sports, we've got you covered with the latest news, in-depth analysis, and exclusive interviews. We Offer Live Match Coverage: Stay updated with live streams and match recaps of sports events. Exclusive Interviews: Hear from athletes, coaches, and sports personalities about their journey and experiences. Training Tips: Improve your game with our expert training advice and workout routines. Sports News & Updates: Keep up with the latest developments and stories from the world of sports. Join our growing community of sports enthusiasts and never miss a moment of the action. Subscribe now and be part of the Neplays TV family! #neplaystv ©Neplays Media Management Pvt. Ltd. Visit Us : https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss
कुवेतमा हुने खेलमा जोर्डनविरुद्धको खेलका लागि सार्वजनिक भएको ...
पहिलो पटक एएफसी कप छनोट खेलेको लिग च्याम्पियन मच्छिन्द्र क्लव पहिलो खेलबाट नै बाहिरीएको छ । मच्छिन्द्र घरेलु मैदानमा श्रीलंकन टिम ब्लु स्टार स्पोर्टिङ क्लबसँग दुई एकले पराजित भयो । पहिलो हाफमा तीन मिनेटमा दुई गोल खाँदा मच्छिन्द्र अन्तिममा पहिलो खेलबाट बाहिरीयो । हारपछि प्रशिक्षक प्रवेश कटुवालले टिमले राम्रो खेलेपनि गोल मात्र नभएको प्रतिक्रिया दिए । Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Website : https://www.neplays.com Facebook:- https://www.facebook.com/neplays2017 Twitter:-https://twitter.com/Neplayss Tiktok:https://www.tiktok.com/@neplaystv Contact: https://neplays.com/contact Supported by: Kaya Nepal Please follow this link: https://www.facebook.com/sports.kaya Website: http://kayacorp.com.np Email:sports.kayacorp@gmail.com Contact no.980-1007999
नेपाली समर्थकसँग पीएनजीका खेलाडी कीर्तिपुर मैदानमा रमाएको क्षण Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Websit : https://www.neplays.com Facebook:- https://www.facebook.com/neplays2017 Twitter:-https://twitter.com/Neplayss Tiktok:https://www.tiktok.com/@neplaystv Contact: https://neplays.com/contact Supported by: Kaya Nepal Please follow this link: https://www.facebook.com/sports.kaya Website: http://kayacorp.com.np Email:sports.kayacorp@gmail.com Contact no.980-1007999
त्रिकोणात्मक टी २० क्रिकेट सिरिज अन्तर्गत नेपालले मलेसियालाई ६ विकेटको भारी अन्तरले हराएको छ । आशिफ शेखले टी २० अन्तराष्ट्रियमा उच्च स्कोर बनाएसँगै नेपालले सहज जित निकालेको हो । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Website : https://www.neplays.com Facebook:- https://www.facebook.com/neplays2017 Twitter:-https://twitter.com/Neplayss Tiktok:https://www.tiktok.com/@neplaystv Contact: https://neplays.com/contact Supported by: Kaya Nepal Please follow this link: https://www.facebook.com/sports.kaya Website: http://kayacorp.com.np Email:sports.kayacorp@gmail.com Contact no.980-1007999
#donathapa #neplaystv #playerstory लाहुरे क्याम्प छोडेर फुटबलर बनेका डोना थापाको झुपडीबाट सुरु भएको संघर्ष | Story of Dona Thapa | भनिन्छ बाहिरी आबरणबाट किताबको मुल्यांकन नगर्नु । आबरण राम्रो भएपनि किताबको भित्रिकुरा चित्त बुझ्दो नहुन सक्छ । यस्तै कुनैपनि ब्यक्तिलाई मुल्यांकन गर्दा उसको बाहिरी कुरा भन्दापनि त्यसको पृष्ठभूमी जान्न उचित हुन्छ । अझ भनौं सोसियल मिडियामा जुन तरिकाले मानिसहरु आफ्नो राम्रोपनलाई देखाउछन, उनीहरुको भित्रि कथा त्यो भन्दा निकै फरक नहोला भन्न सकिन्न । त्यसमा पनि नेपाली खेलकुदमा सोसियल मिडियाकै कारण उनीहरुलाई हेर्ने नजरिया निकै फरक छ । खेलाडीहरु आफ्नो भित्रि दुःख जति भएपनि बाहिर भने त्यसलाई केहि हदसम्म लुकाउने कोशिस गर्छन । सोसियल मिडियाकै कारण पछिल्लो केहि समयदेखि चर्चा पाइरहेका खेलाडी हुन डोना थापा । डोना थापाको क्रेज सोसियल मिडिया, अझ भनौं टिकटकमा निकै राम्रो छ । उनले आफ्नो सोसियल मिडियामा जुन तरिकाको पोष्टहरु राख्ने गरेका छन, लाग्छ उनी अर्बपति बाउका छोरा हुन र उनलाई कुनै दुःख भन्ने नै छैन । नेपालका लागि उमेर समुहमा देशको प्रतिनिधित्व गरिसकेका डोनाको भित्रिकथालाई आज हामी तपाईहरुमाझ प्रस्तुत गर्दैछौं । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit and Narration: Roshan Bahadur Singh Camera: Saroj Shrestha Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Website : https://www.neplays.com Facebook:- https://www.facebook.com/neplays2017 Twitter:-https://twitter.com/Neplayss Tiktok:https://www.tiktok.com/@neplaystv Contact: https://neplays.com/contact Supported by: Kaya Nepal Please follow this link: https://www.facebook.com/sports.kaya Website: http://kayacorp.com.np Email:sports.kayacorp@gmail.com Contact no.980-1007999
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Website : https://www.neplays.com Facebook:- https://www.facebook.com/neplays2017 Twitter:-https://twitter.com/Neplayss Tiktok:https://www.tiktok.com/@neplaystv Contact: https://neplays.com/contact Supported by: Kaya Nepal Please follow this link: https://www.facebook.com/sports.kaya Website: http://kayacorp.com.np Email:sports.kayacorp@gmail.com Contact no.980-1007999
च्यासलसँगको खेलका बेला मैदानमा नै बेहोस भएका मनिष डाँगीको श्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । खेलको ६५ औं मिनेटमा यानिकसँग ठोकिएर भुइमा बजारिदा उनको टाउकोमा गम्भिर समस्या हुँदा केहि समय अचेत नै भएका थिए । जसका कारण मैदानको माहोल नै निकै तनावपुर्ण भएको थियो । मच्छिन्द्रक खेलाडी आत्तिएर रुन थालेका थिए । तर मैदानमा मेडिकल टिमलाई बोलाउँदा भने सहि समयमा डाक्टर भने पुग्न सकेन्न । Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Website : https://www.neplays.com Facebook:- https://www.facebook.com/neplays2017 Twitter:-https://twitter.com/Neplayss Tiktok:https://www.tiktok.com/@neplaystv Contact: https://neplays.com/contact Supported by: Kaya Nepal Please follow this link: https://www.facebook.com/sports.kaya Website: http://kayacorp.com.np Email:sports.kayacorp@gmail.com Contact no.980-1007999