Health Ministry Press Briefing 2077-03-27 https://youtu.be/8nOK16_r1vE Corona Update! ►Total Cases in Nepal: 16719 ►Total Recovering: 8239 ►Total Recovered: 7442 ►Total Deaths: 38 Presenter: Supriya Katwal अहिलेको मुख्य समाचार:- १. नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु, चौबीस घण्टामा ७० विरामी थपिँदा ४ सय ३१ जना डिस्चार्ज । नेपालमा कोरोना २. वर्षा जारी रहेपछि तराई क्षेत्रका अधिकाँश नदीमा बढ्यो बहाब, तटीय क्षेत्रका बस्ती जोखिममा, सप्तकोशीका ४० ढोका खोलियो । वर्षा र त्रास २. म्याग्दीमा पहिरोमा पुरिएको अवस्थामा १९ जनाको शब फेला, १२ जना वेपत्ता, नवलपुरको गैडाकोटमा डाइभर्सन भत्किदा पूर्वपश्चिम राजमार्ग अबरुद्ध । विपद्को बेला ४. भारतीय सन्चार माध्यमले दूराशयपूर्ण समाचार सम्प्रेषण गरेको भन्दै सञ्चार मन्त्रालयको असन्तुष्टि, दुइ देशको मित्रवत सम्बन्ध ख्याल राख्न सुझाव । सरकारको सन्देश र ५. सार्क क्षेत्रमा १३ लाख जना कोरोना संक्रमित, साढे ३० हजारको मृत्यु भारतमा मात्र ८ लाख भन्दा बढी संक्रमित । सार्कमा स्वास्थ्य संकट Subscribe and Press the Bell Icon to get all the News Updates. ►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1 Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with us ►Instagram: https://instagram.com/ap1hdtelevision ►YouTube: https://youtube.com/ap1hdofficial ►Twitter: https://twitter.com/AP1TV_Official ► Facebook: https://facebook.com/ap1tv/ ►Website: https://ap1.tv/ ©2020 AP1HD™ #apnewstime #CoronaUpdate #ap1hdlive #StayHome #StaySafe #StayHappy#AP1HD #AnnapurnaMediaNetwork