Content removal request!


अनाथालयबाट इटाली पुगेर फुटबल खेलाडी भएर फर्किएका विकाश | Bikash Meraglia | Nepali born Italian

नेपाली मुलका इटालियन खेलाडी विकाश मेराग्लिया च्यासल युथ क्लबबाट शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् । उनलाई क्लबले आज यो सिजनका लागि अनुबन्ध गरेको हो । बाल्यकालमै एक इटालीयन दम्पतीले विकाशलाई एडप्ट गरेर लगेका थिए । त्यसपछि उनी इटालीमै हुर्किएर फुटबल खेलाडी बनेका हुन् । इटालीयन क्लव एट्लान्टा क्लवको युथ टिमबाट खेलेका विकाश ए डिभिजिन लिग खेल्नकै लागि केही दिन अघि काठमाडौं आइपुगेका हुन् । ए डिभिजन लिग कार्तिक २९ गतेदेखि शुरुहुने छ । Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Visit us: https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss