Content removal request!


नेपाली फुटबल टिम इराक पुग्दा | Nepal Football Team in Iraq | Nepal vs Iraq friendly

#Nepalfootball #nepal_vs_Iraq नेपाली फुटबल टिम इराकसँगको मैत्रीपुर्ण खेलका लागि पुगेको छ । मंगलबार राती त्रिभुवन विमानस्थलबाट उडेको नेपाली टिम बुधबार दिउँसो इराक पुगेको हो । नेपाली टिम कतार एयरवेजको विमानबाट दोहा हुँदै इराक उत्रिएको हो । २३ खेलाडी र १२ अफिसियलसहितको टिमले शनिबार इराकसँग बसारा रंगशालामा मैत्रीपुर्ण खेल खेल्न लागेको हो । (Video Credit: Iraq football Association and NSJF) Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Graphics: Deepak Gurung Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Visit us: https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss