Content removal request!


इतिहास बनाउने मौका | PREVIEW | NEPAL VS IRAQ FRIENDLY |

#Nepal_vs_Iraq #History_Making_chance नेपालले शनिबार राति खेल्ने इराकको मैत्रीपुर्ण खेलका लागि नयाँ इतिहास बनाउने सुनौलो अवसर रहेको छ । यो खेलमा यदि नेपालले बराबरीमात्र खेलेको खण्डमा पनि इतिहास बनाउनेछ । युवा खेलाडीले भरिएको नेपालका लागि विश्वकप खेलिसकेको इराकसँग बराबरी खेल्नु प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका लागि पनि गोल्डेन गेट पारे गरेजस्तै हो । (Video Credit: Iraq Football Association and ANFA) Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Graphics: Deepak Gurung Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Visit us: https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss