Content removal request!


आहा ! कुवेतका खेलाडीको शिरमा नेपाली भादगाउँले टोपी | Kuwait vs Nepal football | players owner

नेपाल र कुवेत विचको खेल सुरु हुनुभन्दा अगाडी खेलाडीसँग हात मिलाउने क्रममा नेपाली टिमले कुवेतका खेलाडीलाई विशेष उपहार दिए । सायद कुवेतका खेलाडीले त्यो सोचेका थिए होला । नेपाली खेलाडीले कुवेतका खेलाडीलाई मायाको चिनोका रुपमा भादगाउँले टोपी लगाइदिएका थिए । एउटा खेलाडीले एउटालाई सो भादगाउँले टोपी आफै लगाइदिएका थिए । यो देखेर कुवेतका खेलाडी पनि खुसीका साथै आश्चार्यमा परेका थिए । कोहि खेलाडी भने त्यो टोपी लगाएर निकै खुसी देखिएका थिए । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Post Production: Neplays Media Management. ©Neplays Media Managent Pvt. Ltd. Visit us : www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss