फिफा विश्वकप छनौट अन्तर्गत दोस्रो चरणको खेलमा विहिबार राती भएको खेलमा नेपालले चाइनिज ताइपेइलाई दुई शुन्यले हरायो । सो खेलमा नेपाली टिमका प्रदर्शन र प्रशिक्षण अब्दुल्लाह अल्मुताइरीको रणनिती र यसले नेपाली फुटबलमा भविष्यमा पार्ने सकारात्मक प्रभावका विषयमा फुटबल विश्लेषक विक्रम थापाले गरेको विश्लेषण हेरौ भिडियो पुरा हेरेर कमेन्ट गर्नुहोला Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Graphics: Deepak Gurung Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Managent Pvt. Ltd. Visit us: https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss