Content removal request!


PREVIEW | NEPAL vs CHINESE TAIPEI | FIFA WORLDCUP Qualifier

ताइपेईले पहिलो पटक कुवेतको भूमीमा खेल्र्दै छ । नेपालले करिब दुई बर्ष अगाडि कुवेतमा दुई मैत्रीपुर्ण खेल खेलेको थियो । ताइपेइ टिमका लागि मुख्य चुनौती मौसम नै रहेको छ । जुन कुरा सो टिमले पनि स्वीकार पनि गरेको छ । प्रतियोगिता भन्दा दुई दिन अगाडिमात्र कुवेत पुगेकाले खेलाडीलाई त्यहाँको मौसमसँग घुलमिल हुन समय लागिरहेको टिमका प्रशिक्षक वाङले बताएका छन् । Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Graphics: Deepak Gurung Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Visit us: https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss