कोवाङ फाइनलमा कडा कडा प्रहार । Ghanshyam chaudhary Vs nabin mahato । Kobang volleyball mustang
कोवाङ फाइनलमा कडा कडा प्रहार । Ghanshyam chaudhary Vs nabin mahato । Kobang volleyball mustang

#Kobang #Mustang #Volleyball #NepaliVolleyball आज हामीले मुस्ताङ जिल्लाको थासाङ गाउंपालिका २ कोबाङमा धौलागिरी युवा क्लबले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाईनल खेल प्रस्तुत गरेका छौं । खेल लेते र मार्फाको बिचमा भईरहेको छ । स्थानीय क्लबको नाम भएपनि खेलमा दुवै समुहमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका परिचित खेलाडीहरु सहभागी रहेका छन् । #sujanChokhal #RupindraGaire #AshokShrestha #GhanshyamChaudhary #ParasmanGurung #KiranGurau #himalSunari #RabiSenchuri #BibasPulamiMagar #Nabinmahato #RajanDarlami Subscribe Us YouTube Page https://www.youtube.com/channel/UChKVWahK-2P5dvckRYAj2vg Like Us Facebook page. https://www.facebook.com/timesdhaulagiri ►Website: https://www.dhaulagiritimes.com/ Flow Us Twitter https://twitter.com/DhaulagiriT Flow Us Instagram https://www.instagram.com/dhaulagiritimes/ Flow Us Tiktok https://www.tiktok.com/@dhaulagiritimes/ ►Gmail:timesdhaulagiri@gmail.com Re-uploading the video from any other channel is strictly prohibited. If found doing so , will be forced to take a legal action against such deeds. We have no concern regarding embedding videos on many other sites. Keep loving, Keep supporting. All Right Reserved © Mix Tv Nepal



विमल परियारको प्रहार टाउकोमा । kobang volleyball - lete vs taklung । ghanshyam chaudhary Raju bk
विमल परियारको प्रहार टाउकोमा । kobang volleyball - lete vs taklung । ghanshyam chaudhary Raju bk

आज हामीले मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका कोबाङमा आयोजना भएको खुल्ला पुरुष भलीबल प्रतियोगिताको भिडियो राखेका छौं । यो सेमीफाइनल खेल लेते र ताक्लुङको बीचमा भएको छ । लेते बाट खेलेका खेलाडी गण्डकी प्रदेशका विभिन्न जिल्लाका चर्चित खेलाडी हुन भने ताक्लुङ बाट खेलेका खेलाडी बागलुङको गल्कोटका रहेका छन ।





Popular Tags

#Shot Goals  #Kawhi Leonard  #James Harden  #Mesut Ozil  #David Silva  #Best Ball Controls  #Goalkeeper Saves  #Best Champions League  #Philadelphia 76ers  #Michael Jordan  

Popular Users

#alexmorgan13  #katyperry  #sydneyleroux  #taylorswift13  #elonmusk  #baseballpro  #UKCoachCalipari  #MileyCyrus  #THNRyanKennedy  #Ky1eLong  #rihanna  #darrenrovell  #imVkohli  #josecanseco  #ochocinco