Final Match - गण्डकी र गलकोटको फेरि टक्कर पर्यो || Galkot Vs Gandaki || Kalika Cup Baglung ||
#gandakipradesh #nepalivolleyball
कृपया subscribe गरम है साथीहो !!
यो गेम बागलुङमा आयोजना भएको हो । प्रथम पुरस्कार ३ लाखको हो । गेम बिल्कुल ओपन हो । गण्डकीले गलकोटलाई सोझो ३ सेटमा धोबी हान्यो !!