युएईमाथि नेपालको कीर्तिमानी रन अन्तरको जित, चामत्कारिक प्रदर्शन | Galaxy News Report नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक महिनामा १० खेल खेल्यो । फागुन महिनामा खेलेका खेलको नतिजाबाट टोलीले आफू फेरिएको पुष्टि गरेको छ । निरन्तर खेल्दा पनि टोली थाकेको छैन। टोलीका सदस्यले प्रत्येक खेलमा जोश देखाए । उनीहरुको जोश र उम्दा प्रदर्शनले १० मध्ये ९ खेल नेपालले जित्यो । टोलीमा देखिएको आत्मविश्वास र ब्याटिङमा परिवर्तन लोभलाग्दो छ। यसको श्रेय प्रशिक्षक मोन्टी देशाईलाई जान्छ। संकटमा रहेको नेपाली टोलीबाट देशाईंले नै चामत्कारिक नतिजा निकालेका हुन् । #Galaxy4K #GalaxyNewsReport Subscribe Us: https://www.youtube.com/channel/UCbs0xk6PavMVDt5UJqxGV6g?sub_confirmation=1 Facebook:https://www.facebook.com/G4KTVNepal Twitter:https://twitter.com/Galaxy4KNepal Instagram:https://www.instagram.com/galaxy4knepal/ ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)