Content removal request!


कुन–कुन देशले खेल्दैछन् विश्वकप ? बीसमध्ये नेपालसहित अठार राष्ट्रको टुगो, नेपाल कुन समूहमा ?

नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान बनाएको छ । शुक्रबार भएको विश्वकप क्वालिफायरको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपालले अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपको टिकट काट्न सफल भएको हो । नेपाल र ओमानसँगै विश्वकपमा २० मध्ये १८ टोलीको टुगो लागेको छ । अहिलेको सामाग्रीमा टि ट्वान्टी विश्वकप कसरी आयोजना हुदैछ ?, कुन कुन देशले आागमी विश्वकप खेल्दैछन् ? #nepalcricket #t20worldcup #nepalvsuae