Content removal request!


IPL खेल्ने टोली राजस्थान विरुद्ध नेपालको विस्फोटक व्याटिङ, चोटग्रस्त ललित पनि मैदान फर्कदै ।

नेपाली क्रिकेट टोली महत्वपूर्ण प्रतियोगिताको संघारमा रहेको छ । अर्को महिना हुने आइसीसी टि ट्वान्टी विश्वकपको एसिया क्षेत्र छनौटअघि बुधबारदेखि घरेलु मैदानमा त्रिकोणात्मक सिरिज पनि खेल्दैछ । यहि दुई प्रतियोगिताको तयारीका लागि भारतको नागपुरमा, १० दिने विशेष प्रशिक्षणमा रहेको नेपाली टोली स्वदेश फर्कदैछ । आइपिएल खेल टोली राजस्थान रोयल्सको एकेडेमीमा विशेष अभ्यास गर्दा, नेपालले तीन वटा मैत्रीपूर्ण खेल पनि खेलेको थियो । #nepalcricket #worldcup2023 #nepalvsuae