कतार विश्वकप २०२२ मा युरोपेली राष्ट्रहरूका लागि तीन स्थान बाँकी छ । युरोपबाट १० राष्ट्रले आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । तर, यस वर्षको विश्वकपमा केही स्टार खेलडी नहुन सक्छन । युरोपबाट तीन राष्ट्रसहित थप ११ राष्ट्र कतार विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धामा छन् । नर्थ म्यासेडोनियाले खेलको इन्जिुरी समयमा युरोपियन च्याम्पियन्स इटालीलाई स्तब्ध बनायो । इटाली विश्वकपको प्रतिस्पर्धबाट बाहिरियो । केही स्टार खेलाडी सम्मिलित राष्ट्र विश्वकपमा स्थान बनाउन प्लेअफमा प्रतिस्पर्धा गरिरहेका छन् । प्लेअफमा देखिएको समिकरणले केही स्टार खेलाडी कतार विश्वकप २०२२ मा नदेखिने सम्भावना बढेकाे छ । #Galaxy4k #GalaxyNewsReport Subscribe Us: https://www.youtube.com/channel/UCbs0xk6PavMVDt5UJqxGV6g?sub_confirmation=1 Facebook:https://www.facebook.com/G4KTVNepal Twitter:https://twitter.com/Galaxy4KNepal Instagram:https://www.instagram.com/galaxy4knepal/ ©2022 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)