Content removal request!


U19 World Cup : सुपर सिक्समा Nepal ले दुई टिमसँग खेल्ने, कहिले छ खेल?

U19 World Cup : सुपर सिक्समा Nepal ले दुई टिमसँग खेल्ने, कहिले छ खेल? आइसिसीको नियमअनुसार सुपर सिक्समा आफ्नो स्थानको टोलीले अर्को समूहबाट आउने त्यहीँ स्थानको टोलीसँग खेल्नु पर्दैन। त्यसैले समूह ‘ए’ को तेस्रो हुने आयरल्याण्डसँग नेपालले खेल्ने छैन। #ICCU19WorldCup #NepalvsIndia #NEPvsBAN #ODICricket #DevKhanal #NepalCricket #SportsInNepal