Content removal request!


दोस्रोपटक टी-२० विश्वकप खेल्ने अवसरबाट नेपाल एक जित टाढा | Galaxy News Report

८ महिनापछि अष्ट्रेलियामा हुने टी २० विश्वकप खेल्ने अवसरबाट नेपाल अब मात्र एक जित टाढा छ । ओमानमा जारी विश्वकप छनोटअन्तर्गत नेपाल आज बलियो प्रतिस्पर्धी क्यानडालाई हराएर समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गर्यो । नेपाल चार पटक विश्वकप खेलिसकेको क्यानडालाई ८० रनमा रोकेर ८ विकेटले विजयी भयो । भोलि हुने सेमिफाइनलमा नेपालले युएईको सामना गर्नेछ । युएईलाई हराए नेपालले दोस्रोपटक विश्वकप खेल्न पाउनेछ । विश्वकप छनोटमा अविजित रहँदै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गर्दा नेपाल बलिङमा बलियो देखिएको छ । #Galaxy4k #GalaxyNewsReport Subscribe Us: https://www.youtube.com/channel/UCbs0xk6PavMVDt5UJqxGV6g?sub_confirmation=1 Facebook:https://www.facebook.com/G4KTVNepal Twitter:https://twitter.com/Galaxy4KNepal Instagram:https://www.instagram.com/galaxy4knepal/ ©2022 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)