दुई दशकपछि एसियामा फुटबलको महाकुम्भ हुँदैछ । फिफा विश्वकपको २२ औं संस्करण यसपालि कतारमा हुन लागेको हो । एसियामा २००२ मा पहिलो पटक जापान र दक्षिण कोरियाले संयुक्तरुपमा फिफा विश्वकप आयोजना गरेका थिए । यसपालि विश्वकपको इतिहासमै पहिलो पटक जाडो मौसममा विश्वकप हुँदैछ । केही बलिया देश र स्टार खेलाडी भने कतार विश्वकपमा देखिने छैनन् । #Galaxy4k #GalaxyNewsReport Subscribe Us: https://www.youtube.com/channel/UCbs0xk6PavMVDt5UJqxGV6g?sub_confirmation=1 Facebook:https://www.facebook.com/G4KTVNepal Twitter:https://twitter.com/Galaxy4KNepal Instagram:https://www.instagram.com/galaxy4knepal/ ©2022 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)