Content removal request!


चर्चा नेपाली राष्ट्रिय फुटबल टिमको

नेपाली राष्ट्रिय फुटबल टिम विश्वकप छनोट खेलका लागि अहिले कुबेतमा छ । ४० डिग्रीभन्दा माथिको तापक्रममा नेपालले चाइनिज ताइपेइविरुद्ध सुखद नतिजा निकाल्यो । समर्थकले सुधारिएको खेल हेर्ने मौका पाए । प्रशिक्षकको जिम्मेवारी अब्दुल्लाह अल्मुताइरीले सम्हालेपछि खेल्ने शैलीमै परिवर्तन आएको खेलाडीले बताएका छन् । नेपालले अब जोर्डन र अस्ट्रेलियासँग कस्तो प्रदर्शन गर्ला त ? Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision