Content removal request!


कमजोर ब्याटिङ, बलिङको भर | नेपाल पुग्ला सेमिफाइनल ? | Galaxy News Report

नेपालले ८ वर्षअघि बंगलादेशमा टी २० विश्वकप खेलेको थियो । त्यो नेपालको अहिलेसम्मकै ठूलो सफलता हो । त्यसपछि नेपाल विश्वकपको नजिक पुग्नै सकेन । ९ महिनापछि अष्ट्रेलियामा टी २० विश्वकप हुँदै छ । नेपाल यसपालि अष्ट्रेलिया यात्राको संघारमा छ । विश्वकप खेल्ने २ देशको टुंगो लगाउन आज ओमानमा ग्लोबल छनोट सुरु भयो । नेपालको पहिलो खेल घरेलु टोली ओमानसँगै थियो । जसमा सोचेअनुरुप ब्याट नचलेपनि नेपालले उत्कृष्ट बलिङ गरी सानदार विजयी सुरुवात गरेको छ । #Galaxy4k #GalaxyNewsReport Subscribe Us: https://www.youtube.com/channel/UCbs0xk6PavMVDt5UJqxGV6g?sub_confirmation=1 Facebook:https://www.facebook.com/G4KTVNepal Twitter:https://twitter.com/Galaxy4KNepal Instagram:https://www.instagram.com/galaxy4knepal/ ©2022 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)