MANANG MARSHYANGDI CLUB VS TRIBHUWAN ARMY CLUB - AAHA RARA GOLDCUP, POKHARA 2022- 2ND SEMI-FINAL by @Galaxy 4K - Post Details

MANANG MARSHYANGDI CLUB VS TRIBHUWAN ARMY CLUB - AAHA RARA GOLDCUP, POKHARA 2022- 2ND SEMI-FINAL

MANANG MARSHYANGDI CLUB VS TRIBHUWAN ARMY CLUB - AAHA RARA GOLDCUP, POKHARA 2022- 2ND SEMI-FINAL To Watch Penalty Shoot-Out Click Here: https://youtu.be/gGw4ak7N8fg Aaha ! Rara Gold Cup is the annual international football tournament held in Pokhara, Nepal and is being organized by the Sahara Club. This year's tournament will begin on Chaitra 21st, 2077, and will last for a week. All of the matches will be broadcasted exclusively on Galaxy 4K's YouTube #Aahararagoldcup #Galaxy4k Subscribe Us: https://www.youtube.com/channel/UCbs0xk6PavMVDt5UJqxGV6g?sub_confirmation=1 Facebook:https://www.facebook.com/G4KTVNepal Twitter:https://twitter.com/Galaxy4KNepal Instagram:https://www.instagram.com/galaxy4knepal/ TikTok:https://www.tiktok.com/@galaxy4k.tv

Similar Posts!

अहिले नेपाली क्रिकेट विश्व क्रिकेटको नजरमा आएको छ, जुन गर्वको विषय हो। - पूर्व कप्तान पारस खड्का
अहिले नेपाली क्रिकेट विश्व क्रिकेटको नजरमा आएको छ, जुन गर्वको विषय हो। - पूर्व कप्तान पारस खड्का

अहिले नेपाली क्रिकेट विश्व क्रिकेटको नजरमा आएको छ, जुन गर्वको विषय हो। सुपर सिक्समा पुग्ने संभावना छ - पूर्व कप्तान पारस खड्का | Galaxy News Report #Galaxy4K #GalaxyNewsReport Subscribe Us: https://www.youtube.com/channel/UCbs0xk6PavMVDt5UJqxGV6g?sub_confirmation=1 Facebook:https://www.facebook.com/G4KTVNepal Twitter:https://twitter.com/Galaxy4KNepal Instagram:https://www.instagram.com/galaxy4knepal/ ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)



अविश्वसनीय खेल प्रदर्शन गर्दै नेपाल अन्तत: विश्वकप क्रिकेटको छनोटमा। Galaxy News Report
अविश्वसनीय खेल प्रदर्शन गर्दै नेपाल अन्तत: विश्वकप क्रिकेटको छनोटमा। Galaxy News Report

अविश्वसनीय खेल प्रदर्शन गर्दै नेपाल अन्तत: विश्वकप क्रिकेटको छनोटमा। Galaxy News Report अविश्वसनीय खेल प्रदर्शन गर्दै नेपाल अन्तत: विश्वकप क्रिकेटको छनोटमा पुग्न सफल भयो । आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा आज युएईलाई ९ रनले हराएर नेपालले विश्वकप छनोटमा स्थान बनायो । लिगमा ४० अंक जोडेर तेस्रो स्थानमा रहँदै नेपालले विश्वकप छनोटमा स्थान बनाउने क्रममा अन्तिम १२ मध्ये ११ खेल जित्यो । जसलाई अविश्वसनीय प्रदर्शन मानिएको छ । १२ औं अर्थात युएईसँगको आजको खेल त नाटकीय जस्तै बन्न पुग्यो । #Galaxy4K #GalaxyNewsReport Subscribe Us: https://www.youtube.com/channel/UCbs0xk6PavMVDt5UJqxGV6g?sub_confirmation=1 Facebook:https://www.facebook.com/G4KTVNepal Twitter:https://twitter.com/Galaxy4KNepal Instagram:https://www.instagram.com/galaxy4knepal/ ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)



मोन्टी देशाईले नेपाली क्रिकेट सम्हालेपछि ब्याटिङ सुध्रियो, आत्मविश्वास उकासियो | Galaxy News Report
मोन्टी देशाईले नेपाली क्रिकेट सम्हालेपछि ब्याटिङ सुध्रियो, आत्मविश्वास उकासियो | Galaxy News Report

युएईमाथि नेपालको कीर्तिमानी रन अन्तरको जित, चामत्कारिक प्रदर्शन | Galaxy News Report नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक महिनामा १० खेल खेल्यो । फागुन महिनामा खेलेका खेलको नतिजाबाट टोलीले आफू फेरिएको पुष्टि गरेको छ । निरन्तर खेल्दा पनि टोली थाकेको छैन। टोलीका सदस्यले प्रत्येक खेलमा जोश देखाए । उनीहरुको जोश र उम्दा प्रदर्शनले १० मध्ये ९ खेल नेपालले जित्यो । टोलीमा देखिएको आत्मविश्वास र ब्याटिङमा परिवर्तन लोभलाग्दो छ। यसको श्रेय प्रशिक्षक मोन्टी‌ देशाईलाई जान्छ। संकटमा रहेको नेपाली टोलीबाट देशाईंले नै चामत्कारिक नतिजा निकालेका हुन् । #Galaxy4K #GalaxyNewsReport Subscribe Us: https://www.youtube.com/channel/UCbs0xk6PavMVDt5UJqxGV6g?sub_confirmation=1 Facebook:https://www.facebook.com/G4KTVNepal Twitter:https://twitter.com/Galaxy4KNepal Instagram:https://www.instagram.com/galaxy4knepal/ ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)



आईसीसी क्रिकेट विश्वकप लिग-२ शृंखलामा नेपालको क्लिनस्वीप | Galaxy News Report
आईसीसी क्रिकेट विश्वकप लिग-२ शृंखलामा नेपालको क्लिनस्वीप | Galaxy News Report

आईसीसी क्रिकेट विश्वकप लिग-२ शृंखलामा नेपालको क्लिनस्वीप | Galaxy News Report आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गत घरेलु मैदानमा भएको त्रिदेशीय शृंखलामा नेपाली राष्ट्रिय टोलीले ऐतिहासिक प्रदर्शन गर्‍यो । नेपालले पहिलो पटक लिग दुई अन्तर्गत त्रिदेशीय शृंखलाका चारै खेल जित्यो । लिग दुई च्याम्पियन स्कटल्याण्ड नेपालसँग दुवै खेलमा पराजित भयो । बलियो नामिबियाको पनि नेपालमाथि केही सीप चलेन । यसअघि ६ शृंखलामा कमजोर ब्याटिङकै कारण एकदिवसीय मान्यता गुमाउने अवस्थामा पुगेको नेपालले यसपटक उम्दा प्रदर्शन गर्‍यो । नेपालको जितमा प्रमुख अस्त्र ब्याटिङ नै बन्यो । यसबाहेक टोलीमा एकता र खेलाडीमा उच्च मनोबल देखियो । यी सबै सकारात्मक सोच र प्रदर्शनका पछाडिका नायक नवनियुक्त प्रशिक्षक मोन्टी देशाई हुन् । #Galaxy4K #GalaxyNewsReport Subscribe Us: https://www.youtube.com/channel/UCbs0xk6PavMVDt5UJqxGV6g?sub_confirmation=1 Facebook:https://www.facebook.com/G4KTVNepal Twitter:https://twitter.com/Galaxy4KNepal Instagram:https://www.instagram.com/galaxy4knepal/ ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)



लिग-२ च्याम्पियन स्कटल्यान्डलाई नेपालले ३ विकेटले हरायो | Galaxy News Report
लिग-२ च्याम्पियन स्कटल्यान्डलाई नेपालले ३ विकेटले हरायो | Galaxy News Report

लिग-२ च्याम्पियन स्कटल्यान्डलाई नेपालले ३ विकेटले हरायो | Galaxy News Report आईसीसी विश्वकप लिग २ को च्याम्पियन हो, स्कटल्याण्ड । उ बुधबार नामिबियालाई १० विकेटले हराएर ३ खेल अगावै च्याम्पियन बनेको थियो । त्यहि च्याम्पियन स्कटल्याण्डलाई नेपालले आज ३ विकेटले हरायो । यो जितमा नेपालले लिगको शीर्ष तीनमा पर्ने सम्भावना कायमै राखेको छ। शीर्ष तीनमा रहे नेपालले यही वर्ष भारतमा हुने विश्वकप छनोट खेल्न पाउनेछ । लगातारको दोस्रो जितपछि नेपाल शीर्ष तीनमा नपरेपनि एकदिवसीय मान्यता जोगिनेमा आशावादी बनेको छ । #Galaxy4K #GalaxyNewsReport Subscribe Us: https://www.youtube.com/channel/UCbs0xk6PavMVDt5UJqxGV6g?sub_confirmation=1 Facebook:https://www.facebook.com/G4KTVNepal Twitter:https://twitter.com/Galaxy4KNepal Instagram:https://www.instagram.com/galaxy4knepal/ ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)



स्याङ्जाको वालिङ गोल्डकप फुटबल चलिरहेका बेला अचानक हेलिकप्टर ल्यान्ड भएपछि झडप #shorts
स्याङ्जाको वालिङ गोल्डकप फुटबल चलिरहेका बेला अचानक हेलिकप्टर ल्यान्ड भएपछि झडप #shorts

स्याङ्जाको वालिङ गोल्डकप फुटबल चलिरहेका बेला अचानक हेलिकप्टर ल्यान्ड भएपछि झडप #shorts #Galaxy4K #GalaxyNewsReport Subscribe Us: https://www.youtube.com/channel/UCbs0xk6PavMVDt5UJqxGV6g?sub_confirmation=1 Facebook:https://www.facebook.com/G4KTVNepal Twitter:https://twitter.com/Galaxy4KNepal Instagram:https://www.instagram.com/galaxy4knepal/ ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)



विश्वकप फुटबल हेर्न जानेलाई सुत्ने ठाउँ पाउनै महाभारत | Galaxy News Report
विश्वकप फुटबल हेर्न जानेलाई सुत्ने ठाउँ पाउनै महाभारत | Galaxy News Report

विश्वकप फुटबल हेर्न जानेलाई सुत्ने ठाउँ पाउनै महाभारत | Galaxy News Report विश्वकप फुटबल सुरु हुन २ महिना पनि बाँकी छैन । विश्वकपमा १२ लाखभन्दा बढी समर्थक भित्र्याउने कतारको लक्ष्य छ । तर, समर्थकका लागि उसले अहिलेसम्म उचित बासस्थानको व्यवस्था गर्न सकेको छैन । जसका कारण समर्थकलाई कतार बाहिर आवासको विकल्प खोज्न बाध्य तुल्याएको छ । #Galaxy4K #GalaxyNewsReport Subscribe Us: https://www.youtube.com/channel/UCbs0xk6PavMVDt5UJqxGV6g?sub_confirmation=1 Facebook:https://www.facebook.com/G4KTVNepal Twitter:https://twitter.com/Galaxy4KNepal Instagram:https://www.instagram.com/galaxy4knepal/ ©2022 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)



प्रशिक्षक अल्मुताइरीसँगको विवाद लिएर खेलाडी पुगे मन्त्री भेट्न | Galaxy News Report
प्रशिक्षक अल्मुताइरीसँगको विवाद लिएर खेलाडी पुगे मन्त्री भेट्न | Galaxy News Report

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र खेलाडीबीचको विवाद युवा तथा खेलकुद मन्त्रालयसम्म पुगेको छ। आज युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बन्द प्रशिक्षण छाडेका १० खेलाडीलाई मन्त्रालयमै बोलाएर विवादबारे जानकारी लिएका छन् । तर, विवाद सुल्झाउनुपर्ने निकाय अखिल नेपाल फुटबल संघ, एन्फाले विवाद समाधानमा चासो देखाएकै छैन । #Galaxy4k #GalaxyNewsReport Subscribe Us: https://www.youtube.com/channel/UCbs0xk6PavMVDt5UJqxGV6g?sub_confirmation=1 Facebook:https://www.facebook.com/G4KTVNepal Twitter:https://twitter.com/Galaxy4KNepal Instagram:https://www.instagram.com/galaxy4knepal/ ©2022 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)