Winning Celebration Of Nepali Cricket Team
Winning Celebration Of Nepali Cricket Team

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Website : https://www.neplays.com Facebook:- https://www.facebook.com/neplays2017 Twitter:-https://twitter.com/Neplayss Tiktok:https://www.tiktok.com/@neplaystv Contact: https://neplays.com/contact Supported by: Kaya Nepal Please follow this link: https://www.facebook.com/sports.kaya Website: http://kayacorp.com.np Email:sports.kayacorp@gmail.com Contact no.980-1007999



Rohit Chand playing with Brazilian legend Ronaldinho | Persik Kedri Vs RAANS Nusantara FC
Rohit Chand playing with Brazilian legend Ronaldinho | Persik Kedri Vs RAANS Nusantara FC

Nepali defensive midfielder Rohit Chand and Persic FC have won against Brazilian football legend Ronaldinho and Rance Nusantara FC. Neither team was able to score in the allotted 30 minutes of the match at the Kanjuruhan Stadium in Malang, Indonesia on Sunday.After that, Rohit's team Persic FC beat Brazilian Ronaldinho's team 4-2 through penalty shootout. Before the game, Nepali midfielder Rohit Chand, who had been playing professional football in Indonesia for a long time, had the opportunity to pose for a group photo with Ronaldinho. If you have a copyright issue for your own content in the video then you can simply write to sajhakhel@gmail.com Any reproduction or illegal distribution of the content in any form will result in immediate action against the person concerned. Photos & video credit in this video:Indiosar, Persik FC, RAANS entertainment All rights reserved @ SRaj Snapps 2022. #rohitchand #persikfc #ronaldinho_indonesia



अन्तत: नवनिर्मित Nepali Football Teamको Avenir Fc विरुद्द पहिलो जित  | NEPAL Vs AVENIR FC (4-1)
अन्तत: नवनिर्मित Nepali Football Teamको Avenir Fc विरुद्द पहिलो जित | NEPAL Vs AVENIR FC (4-1)

अन्तत: नवनिर्मित Nepali Football Teamको Avenir Fc विरुद्द पहिलो जित | NEPAL Vs AVENIR FC (4-1) Images and Video Credit - ANFA facebook Page Follow ANFA on facebook : https://www.facebook.com/theanfaofficial #NepalVsAvinerFC #AbdullahAlmutairi #RohitChand #NepalFootballNews #NepalFootballTeam Follow us on Social Media : Facebook : https://www.facebook.com/New-Star-107​ Instagram : https://www.instagram.com/newstarmedi... Twitter : https://twitter.com/newstarmedia1​ * Uploading this video is Strictly Prohibited. * Using the clips of the video without permmison is not allowed. * Embedding the video link is allowed



Abdullahले खेलाडीलाई " I ENDED THE WAR " भनेको त्यो दिन | खेलाडी तर्फबाटको सम्पूर्ण वास्तविकता ||
Abdullahले खेलाडीलाई " I ENDED THE WAR " भनेको त्यो दिन | खेलाडी तर्फबाटको सम्पूर्ण वास्तविकता ||

Abdullahले खेलाडीलाई " I ENDED THE WAR "भनेको त्यो दिन|| खेलाडीको तर्फबाटको सम्पूर्ण वास्तविकता || Every thing said by Nepali football players during press conference on ongoing dispute. Images and Video Credit - ANFA facebook Page Follow ANFA on facebook : https://www.facebook.com/theanfaofficial One Team Jaye Nepal ! भन्ने प्रशिक्षक Abdullah Almutairi र १० खेलाडी बिचको विवादले लियो यस्तो रुप । #AbdullahAlmutairi #RohitChand #NepalFootballNews #NepalFootballTeam Follow us on Social Media : Facebook : https://www.facebook.com/New-Star-107​ Instagram : https://www.instagram.com/newstarmedi... Twitter : https://twitter.com/newstarmedia1​ * Uploading this video is Strictly Prohibited. * Using the clips of the video without permmison is not allowed. * Embedding the video link is allowed



लाहुरे क्याम्प छोडेर फुटबलर बनेका डोना थापाको झुपडीबाट सुरु भएको संघर्ष | Story of Dona Thapa |
लाहुरे क्याम्प छोडेर फुटबलर बनेका डोना थापाको झुपडीबाट सुरु भएको संघर्ष | Story of Dona Thapa |

#donathapa #neplaystv #playerstory लाहुरे क्याम्प छोडेर फुटबलर बनेका डोना थापाको झुपडीबाट सुरु भएको संघर्ष | Story of Dona Thapa | भनिन्छ बाहिरी आबरणबाट किताबको मुल्यांकन नगर्नु । आबरण राम्रो भएपनि किताबको भित्रिकुरा चित्त बुझ्दो नहुन सक्छ । यस्तै कुनैपनि ब्यक्तिलाई मुल्यांकन गर्दा उसको बाहिरी कुरा भन्दापनि त्यसको पृष्ठभूमी जान्न उचित हुन्छ । अझ भनौं सोसियल मिडियामा जुन तरिकाले मानिसहरु आफ्नो राम्रोपनलाई देखाउछन, उनीहरुको भित्रि कथा त्यो भन्दा निकै फरक नहोला भन्न सकिन्न । त्यसमा पनि नेपाली खेलकुदमा सोसियल मिडियाकै कारण उनीहरुलाई हेर्ने नजरिया निकै फरक छ । खेलाडीहरु आफ्नो भित्रि दुःख जति भएपनि बाहिर भने त्यसलाई केहि हदसम्म लुकाउने कोशिस गर्छन । सोसियल मिडियाकै कारण पछिल्लो केहि समयदेखि चर्चा पाइरहेका खेलाडी हुन डोना थापा । डोना थापाको क्रेज सोसियल मिडिया, अझ भनौं टिकटकमा निकै राम्रो छ । उनले आफ्नो सोसियल मिडियामा जुन तरिकाको पोष्टहरु राख्ने गरेका छन, लाग्छ उनी अर्बपति बाउका छोरा हुन र उनलाई कुनै दुःख भन्ने नै छैन । नेपालका लागि उमेर समुहमा देशको प्रतिनिधित्व गरिसकेका डोनाको भित्रिकथालाई आज हामी तपाईहरुमाझ प्रस्तुत गर्दैछौं । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit and Narration: Roshan Bahadur Singh Camera: Saroj Shrestha Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Website : https://www.neplays.com Facebook:- https://www.facebook.com/neplays2017 Twitter:-https://twitter.com/Neplayss Tiktok:https://www.tiktok.com/@neplaystv Contact: https://neplays.com/contact Supported by: Kaya Nepal Please follow this link: https://www.facebook.com/sports.kaya Website: http://kayacorp.com.np Email:sports.kayacorp@gmail.com Contact no.980-1007999



मनिष डाँगी मैदानमा नै बेहोस हुँदा | Manish Dangi unconscious in Ground
मनिष डाँगी मैदानमा नै बेहोस हुँदा | Manish Dangi unconscious in Ground

च्यासलसँगको खेलका बेला मैदानमा नै बेहोस भएका मनिष डाँगीको श्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । खेलको ६५ औं मिनेटमा यानिकसँग ठोकिएर भुइमा बजारिदा उनको टाउकोमा गम्भिर समस्या हुँदा केहि समय अचेत नै भएका थिए । जसका कारण मैदानको माहोल नै निकै तनावपुर्ण भएको थियो । मच्छिन्द्रक खेलाडी आत्तिएर रुन थालेका थिए । तर मैदानमा मेडिकल टिमलाई बोलाउँदा भने सहि समयमा डाक्टर भने पुग्न सकेन्न । Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Website : https://www.neplays.com Facebook:- https://www.facebook.com/neplays2017 Twitter:-https://twitter.com/Neplayss Tiktok:https://www.tiktok.com/@neplaystv Contact: https://neplays.com/contact Supported by: Kaya Nepal Please follow this link: https://www.facebook.com/sports.kaya Website: http://kayacorp.com.np Email:sports.kayacorp@gmail.com Contact no.980-1007999



सुरु भयो फुटबल टिमको प्रशिक्षण | VIDEO STORY | Close Camp | National football Team
सुरु भयो फुटबल टिमको प्रशिक्षण | VIDEO STORY | Close Camp | National football Team

फिफा विन्डोमा हुने मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आजबाट प्रशिक्षण सुरु गरेको छ । मुख्य प्रशिक्षण अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा रहेको क्याम्पमा पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा सबै खेलाडी भने उपस्थित हुन सकेनन् । टिमका केहि खेलाडीमा कोरोना संक्रमण देखिएकाले पहिलो दिन २८ खेलाडी उपस्थित थिए । मोरिससविरुद्ध दशरथ रंगशालामा हुने भनिएको दुई वटा मैत्रीपुर्ण खेलका लागि नेपाली टिमले तयारी सुरु गरेको हो । ए डिभिजन लिगको नबौं चरण सकिँएपछि फिफा विन्डोमा नेपालले मोरिसससँग दुई वटा मैत्रीपुर्ण खेल खेल्ने बताइएको छ । तर पछिल्लो पटक नेपालमा बढ्दै गएको कोभिड संक्रमणका कारण यो खेल हुने नहुने अनिश्चित नै छ । किनकी नेपालमा अहिले कोभिडको दर उच्च बन्दै गएको छ । प्रशिक्षणमा नेपालका मुख्य प्रशिक्षण अब्दुल्लाह अल्मुताइरीले भने आफुहरु तयारी अवस्थामा रहेको र मोरिसससँगको खेल नभएपनि कुनै टिमसँगपनि खेल्न तयार भएको बताएका छन । उनले आफुले यो पटकपनि नयाँ खेलाडीलाई मौका दिने बताए । साथै उनले आफुले जतिपनि खेलाडी क्याम्पमा बोलायो, त्यो आफ्नो रणनितीमा आधारित भएको बोलाएको बताए । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Website : https://www.neplays.com Facebook:- https://www.facebook.com/neplays2017 Twitter:-https://twitter.com/Neplayss Contact: https://neplays.com/contact Supported by: Kaya Nepal Please follow this link: https://www.facebook.com/sports.kaya Website: http://kayacorp.com.np Email:sports.kayacorp@gmail.com Contact no.980-1007999



अनाथालयबाट इटाली पुगेर फुटबल खेलाडी भएर फर्किएका विकाश | Bikash Meraglia | Nepali born Italian
अनाथालयबाट इटाली पुगेर फुटबल खेलाडी भएर फर्किएका विकाश | Bikash Meraglia | Nepali born Italian

नेपाली मुलका इटालियन खेलाडी विकाश मेराग्लिया च्यासल युथ क्लबबाट शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् । उनलाई क्लबले आज यो सिजनका लागि अनुबन्ध गरेको हो । बाल्यकालमै एक इटालीयन दम्पतीले विकाशलाई एडप्ट गरेर लगेका थिए । त्यसपछि उनी इटालीमै हुर्किएर फुटबल खेलाडी बनेका हुन् । इटालीयन क्लव एट्लान्टा क्लवको युथ टिमबाट खेलेका विकाश ए डिभिजिन लिग खेल्नकै लागि केही दिन अघि काठमाडौं आइपुगेका हुन् । ए डिभिजन लिग कार्तिक २९ गतेदेखि शुरुहुने छ । Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Visit us: https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss




Next »


Popular Tags

#Best Football Defending Skills  #David Silva  #Shot Goals  #Best Goals  #Russell Westbrook  #New York Knicks  #Lionel Messi  #Paul George  #Anthony Davis  #Mesut Ozil  

Popular Users

#BringerOfRain20  #strombone1  #cesc4official  #incarceratedbob  #IAmJericho  #DeionSanders  #MileyCyrus  #espn  #DanicaPatrick  #serenawilliams  #MariaSharapova  #JohnCena  #MichelleDBeadle  #StephenCurry30  #floydmayweather